डीभी नतिजा आज सार्वजनिक हुँदै

काठमाडौं । अमेरिकामा स्थायी बसोबासको अनुमति प्राप्त हुने डीभी चिट्ठाको नतिजा आज बेलुका सार्वजनिक हुँदैछ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार डीभी चिठ्ठाको नतिजा नेपाली समय अनुसार राति ९ बजेर ४५ मिनेटमा सार्वजनिक हुनेछ । नतिजा डिभलोटरी डट स्टेज डट जिओभि बेवसाइटमा हेर्न सकिने दुतावासले जनाएको छ । दुतावासले डीभी परेको जानकारीबारे कुनै इमेल नपठाउने तथा … Continue reading डीभी नतिजा आज सार्वजनिक हुँदै